जनसेवा

Romanized: janasevaa, janasewaa, janasev, janasewa

जनताको हित गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर गरिने सेवा; जनताको भलाइका निम्ति गरिने सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जनताको हित गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर गरिने सेवा; जनताको भलाइका निम्ति गरिने सेवा।

सम्बन्धित शब्दहरू