बससेवा
Romanized: basasevaa, basasewaa, basasev, basasewa
बसद्वारा मानिस ओसार पसार गर्ने काम वा त्यस्तो व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बस+सेवा]
1
बसद्वारा मानिस ओसार पसार गर्ने काम वा त्यस्तो व्यवस्था।