द्रुतसेवा

Romanized: drutasevaa, drutasewaa, drutasev, drutasewa

सेवाग्राहीलाई चाँडो चाँडो सेवा दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सेवाग्राहीलाई चाँडो चाँडो सेवा दिने काम।
२.
हुलाक आदिबाट छिटो छिटो चिठी, सामान आदि पुर्‍याउने काम।

सम्बन्धित शब्दहरू