रात्रिसेवा
Romanized: raatrisevaa, raatriseva, ratrisevaa, raatrisewaa
रातमा सञ्चालन गरिने काम; बस आदिको सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रात्रि+सेवा]
1
रातमा सञ्चालन गरिने काम; बस आदिको सेवा।