राष्ट्रसेवा
Romanized: raashtrasevaa, raashtraseva, rashtrasevaa, raashtrasewaa
कुनै किसिमले गरिने राष्ट्रको हितकारी कार्य; राष्ट्रसेवकको काम र जिम्मेवारी; देशसेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै किसिमले गरिने राष्ट्रको हितकारी कार्य; राष्ट्रसेवकको काम र जिम्मेवारी; देशसेवा।