राष्ट्रसेवक

Romanized: raashtrasevaka, raashtrasevak, rashtrasevaka, raashtrasewaka

राष्ट्रमा सार्वजनिक उत्तरदायित्व वहन गर्ने पदप्रतिष्ठामा रहेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राष्ट्रमा सार्वजनिक उत्तरदायित्व वहन गर्ने पदप्रतिष्ठामा रहेको व्यक्ति।
२.
नेपाल सरकार वा कुनै सङ्गठित संस्थाप्रति लिइने शपथ वा सर्त, कबुल वा सम्झौताअनुसार प्राप्त भएको नियुक्ति, मनोनयन वा निर्वाचन हुने कुनै लाभको पदधारण गरेको वा सो पदमा बहाल रहेसम्मका अवस्थाको व्यक्ति।

सम्बन्धित शब्दहरू