धार्तराष्ट्र
Romanized: dhaartaraashtra, dhaartaraashtr, dhaartarashtra, dhartaraashtra
चुच्चो परेको र खुट्टा काला हुने एक जातको हाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चुच्चो परेको र खुट्टा काला हुने एक जातको हाँस।
२.
धृतराष्ट्रका वंशज, कौरव।