परराष्ट्र
Romanized: pararaashtra, pararaashtr, pararashtra, pararaastra
एक राष्ट्रको दृष्टिमा अर्को राष्ट्र; आफ्नो देशभन्दा भिन्दै देश; अर्को देश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक राष्ट्रको दृष्टिमा अर्को राष्ट्र; आफ्नो देशभन्दा भिन्दै देश; अर्को देश।
२.
मित्रराष्ट्र; विदेश।