राष्ट्रसङ्घ

Romanized: raashtrasanggha, raashtrasanggh, rashtrasanggha, raastrasanggha

प्रथम विश्वयुद्धपछि राष्ट्रहरूका बिच पारस्परिक सहयोग, सद्भावना र मित्रता कायम गरी विश्वशान्तिको स्थापना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रथम विश्वयुद्धपछि राष्ट्रहरूका बिच पारस्परिक सहयोग, सद्भावना र मित्रता कायम गरी विश्वशान्तिको स्थापना गर्ने उद्देश्यले इ. १९१९ मा खडा भएको विश्वका स्वाधीन राष्ट्रहरूको सङ्गठन।

सम्बन्धित शब्दहरू