अराष्ट्रिय

Romanized: araashtriya, araashtriy, arashtriya, araastriya

राष्ट्रसँग सम्बन्ध नभएको; राष्ट्रप्रति अहित चिताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अ+राष्ट्रिय]

1
राष्ट्रसँग सम्बन्ध नभएको; राष्ट्रप्रति अहित चिताउने।

सम्बन्धित शब्दहरू