बहुराष्ट्रिय
Romanized: bahuraashtriya, bahuraashtriy, bahurashtriya, bahuraastriya
धेरै राष्ट्रसँग सम्बन्धित; धेरै राष्ट्रमा फैलिएको; बहुदेशीय; अन्तर्राष्ट्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै राष्ट्रसँग सम्बन्धित; धेरै राष्ट्रमा फैलिएको; बहुदेशीय; अन्तर्राष्ट्रिय।