राष्ट्रिय

Romanized: raashtriya, raashtriy, rashtriya, raastriya

राष्ट्रसम्बन्धी; राष्ट्रको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राष्ट्रसम्बन्धी; राष्ट्रको ।
२.
राष्ट्रले गर्ने वा राष्ट्रको हितका निम्ति गरिने विशिष्ट क्रियाकलाप वा उद्देश्य भएको। (जस्तै- राष्ट्रिय अखण्डता, राष्ट्रिय निर्देशन, राष्ट्रिय प्रकृति, राष्ट्रिय योजना, राष्ट्रिय लगानी, राष्ट्रिय हित इ.।)

सम्बन्धित शब्दहरू