राष्ट्रियगीत

Romanized: raashtriyagita, raashtriyagit, rashtriyagita, raastriyagita

आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जनाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जनाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने, राष्ट्रको वा राष्ट्रका प्रतीकको गुणगाथाले भरिएको गीत; राष्ट्रिय गान।

सम्बन्धित शब्दहरू