राष्ट्रियगान

Romanized: raashtriyagaana, raashtriyagaan, raashtriyagana, rashtriyagaana

राष्ट्रले मान्यता दिएको गाना; राष्ट्रको गान; राष्ट्रिय गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राष्ट्रले मान्यता दिएको गाना; राष्ट्रको गान; राष्ट्रिय गीत।
२.
नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय मान्यताप्राप्त स्वदेशगान।

सम्बन्धित शब्दहरू