प्रणयगीत
Romanized: pranayagit, pranayageeta, pranayageet, pranayagiit
प्रेमी र प्रेमिकाका सम्बन्धमा बनाइएका तथा गाइएका गीत; प्रेमगीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रेमी र प्रेमिकाका सम्बन्धमा बनाइएका तथा गाइएका गीत; प्रेमगीत।