आह्वानगीत
Romanized: aahvaanagita, aahvaanagit, aahvanagita, ahvaanagita
कसैको आह्वान गरेर लेखिएको गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको आह्वान गरेर लेखिएको गीत।
२.
कसैलाई सम्बोधन गरेर लेखिएको गीत।
३.
गीति कविताको एक प्रकार।