आह्लादक
Romanized: aahlaadaka, aahlaadak, aahladaka, ahlaadaka
आनन्द दिने; हर्ष गराउने, मन प्रसन्न पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आनन्द दिने; हर्ष गराउने, मन प्रसन्न पार्ने।