आह्लाद

Romanized: aahlaada, aahlaad, aahlada, ahlaada

अभीष्ट वस्तु प्राप्तिबाट मनमा उठ्ने खुसियाली; आनन्द; हर्ष; सन्तृप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अभीष्ट वस्तु प्राप्तिबाट मनमा उठ्ने खुसियाली; आनन्द; हर्ष; सन्तृप्ति।

सम्बन्धित शब्दहरू