ह्लादक

Romanized: hlaadaka, hlaadak, hladak, hladaka

प्रसन्न गराउने; खुसी तुल्याउने; आह्लादक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्रसन्न गराउने; खुसी तुल्याउने; आह्लादक।

सम्बन्धित शब्दहरू