छादक

Romanized: chhaadaka, chhaadak, chhadaka, chhadak

घर छाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घर छाउने व्यक्ति।
२.
(विशेषण) ढाक्ने, छोप्ने (वस्तु)।

सम्बन्धित शब्दहरू