छादनु

Romanized: chhaadanu, chhadanu, chaadanu, chadanu

खाएर पेटमा पुगेको वस्तु कुनै कारणवश उल्टिएर बाहिर निकाल्नु; वमन गर्नु; बान्ता गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत छर्दन]

१.
खाएर पेटमा पुगेको वस्तु कुनै कारणवश उल्टिएर बाहिर निकाल्नु; वमन गर्नु; बान्ता गर्नु।
२.
कलमले मसी उकेल्नु।
३.
भन्न नचाहेको कुरो करकापमा परेर भन्न बाध्य हुनु।

सम्बन्धित शब्दहरू