छादन
Romanized: chhaadana, chhaadan, chhadana, chhadan
घरको छाउनी, छानो; छत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घरको छाउनी, छानो; छत।
२.
ढाक्ने वा छोप्ने काम।
३.
पर्दा।