छाद
Romanized: chhaada, chhaad, chhada, chhad
खाएर पेटमा पुगिसकेको वस्तु कुनै कारणवश उल्टी भएर निस्कने शारीरिक प्रक्रिया; वमन; बान्ता; वाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छर्द]
१.
खाएर पेटमा पुगिसकेको वस्तु कुनै कारणवश उल्टी भएर निस्कने शारीरिक प्रक्रिया; वमन; बान्ता; वाक।
२.
बान्ता गरेको वस्तु; उल्टी।