अक्रव्याद
Romanized: akravyaada, akravyaad, akrawyaada, akravyad
मासु नखाने जातको जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मासु नखाने जातको जीव।
२.
मासु नखाने जातको।