आच्छाद
Romanized: aachchhaada, aachchhaad, aachchhada, achchhaada
लगाउने लुगा वा वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लगाउने लुगा वा वस्त्र।
२.
ढाक्ने वस्तु; छोप्ने वस्तु; बिर्को; ढकनी; झापन।