मादक

Romanized: maadaka, maadak, madak, madaka

मताउने; नशा लाग्ने; बेहोस पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मताउने; नशा लाग्ने; बेहोस पार्ने।
२.
आनन्ददायक।

सम्बन्धित शब्दहरू