मादले
Romanized: maadale, madale
मादल भिर्ने वा बजाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मादल भिर्ने वा बजाउने।
२.
मादलजस्तो।
३.
ठुलो; बडेमाको।
४.
रमाइलो गर्ने; रमिता देखाउने।