उन्माद
Romanized: unmaada, unmaad, unmad, unmada
मन ठेगानमा नरहने र जे पायो त्यही बोल्ने वा काम गर्न थाल्ने मस्तिष्कको रोग; छाँटा; पागलपन; बहुलट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मन ठेगानमा नरहने र जे पायो त्यही बोल्ने वा काम गर्न थाल्ने मस्तिष्कको रोग; छाँटा; पागलपन; बहुलट्टी।
२.
शोक, वियोग आदिले चित्तविभ्रम हुने सञ्चारी भावको एक भेद।