उन्मादी
Romanized: unmaadi, unmaadee, unmadee, unmadii
मात चढेको; नसा लागेको; उन्मत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मात चढेको; नसा लागेको; उन्मत्त।
२.
(नाम)
बहुलाए; पागल ।