उन्मादग्रस्त

Romanized: unmaadagrasta, unmaadagrast, unmadagrast, unmaadagrashta

उन्मादको रोग लागेको; बहुलाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उन्मादको रोग लागेको; बहुलाएको।
२.
(नाम) बहुलाहा।

सम्बन्धित शब्दहरू