उन्मादन
Romanized: unmaadana, unmaadan, unmadan, unmadana
उन्मत्त तुल्याउने प्रक्रिया वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उन्मत्त तुल्याउने प्रक्रिया वा अवस्था।
२.
कामासक्तिको प्रभावले हुने पागलपन।