उन्मूलन
Romanized: unmulan, unmoolana, unmoolan, unmuulan
फेद वा जरैदेखि उखेल्ने क्रिया वा भाव; समूल नष्ट पार्ने काम; मूलोच्छेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फेद वा जरैदेखि उखेल्ने क्रिया वा भाव; समूल नष्ट पार्ने काम; मूलोच्छेदन।