उन्मूल
Romanized: unmul, unmoola, unmool, unmuul
जरो उखेल्ने काम; निर्मूल पार्ने काम; मूलोच्छेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जरो उखेल्ने काम; निर्मूल पार्ने काम; मूलोच्छेदन।
२.
जरोदेखि नै उखेलिएको।