उन्मीलन

Romanized: unmilan, unmeelana, unmeelan, unmiilan

आँखा खुल्ने वा उघ्रने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखा खुल्ने वा उघ्रने काम।
२.
फुल्ने क्रिया वा अवस्था (फूल)।
३.
विकसित हुने काम।
४.
प्रकट हुने वा सामुन्ने आउने काम।

सम्बन्धित शब्दहरू