उन्मीलित
Romanized: unmilit, unmeelita, unmeelit, unmiilit
खुलेको; उध्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुलेको; उध्रेको।
२.
फुलेको; विकसित ।
३.
मीलित भई दबिएको कुरा थाहा भएमा हुने एक अलङ्कार।