उन्मोचन
Romanized: unmochana, unmochan, unmocan, unmocana
मुक्त गर्ने काम; छुटाउने काम; मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुक्त गर्ने काम; छुटाउने काम; मुक्ति।
२.
विशेष कारणले गर्दा कसैलाई कुनै नियमको प्रतिबन्धबाट परै राख्ने काम; छुटकारा; उन्मुक्ति।
३.
शुभारम्भ; उद्घाटन।
४.
हुर्र्याउने काम।