उन्मत्त
Romanized: unmatt, unmatta
मात्तिएको; उद्धत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मात्तिएको; उद्धत।
२.
नसा लागेको; मदमत्त; मदान्ध।
३.
सिल्ली; बहुलाहा।