उन्मना
Romanized: unmanaa, unman, unmana
उत्कण्ठित मन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्कण्ठित मन भएको।
२.
मन उडेको; उदासीन।