उन्मत्तता
Romanized: unmattataa, unmattat, unmattata
उन्मत्त हुनुको भाव वा अवस्था; उद्धतपना; पागलपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उन्मत्त हुनुको भाव वा अवस्था; उद्धतपना; पागलपन।