प्रमत्तता
Romanized: pramattataa, pramattat, pramattata
उन्मत्त भएको अवस्था; पागलपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उन्मत्त भएको अवस्था; पागलपना।
२.
नशा लागेर चुर भएको स्थिति।
३.
बौलट्टीपन।