अप्रमत्तता

Romanized: apramattataa, apramattat, apramattata

प्रमत्त नहुँदाको अवस्था; बहुलठ्ठीपनाको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रमत्त नहुँदाको अवस्था; बहुलठ्ठीपनाको अभाव।
२.
सतर्कता; सावधानी।

सम्बन्धित शब्दहरू