अप्रमत्त
Romanized: apramatt, apramatta
नमात्तिएको; प्रमाद नभएको; उन्मत्त नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नमात्तिएको; प्रमाद नभएको; उन्मत्त नभएको।
२.
सावधान; सतर्क ।
३.
बुद्धिमान्; विद्वान् ।