प्रमत्त

Romanized: pramatt, pramatta

मात्तिएको; उन्मत्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मात्तिएको; उन्मत्त भएको।
२.
बहुलाएको; सनक चढेको।
३.
नशा लागेको; मात लागेको।
४.
घमन्डले फुलेको वा चुर भएको।
५.
असावधान; बेहोसी।

सम्बन्धित शब्दहरू