अणुवत्
Romanized: anuwat, anubat, anuvat
अणुजस्तो; अणुझैँ सानो आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अणुजस्तो; अणुझैँ सानो आकारको।