अणुवादी

Romanized: anuvaadi, anuwaadi, anuwadi, anuvaadee

अणुवाद मान्ने वा त्यसको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अणुवाद मान्ने वा त्यसको अनुयायी।
२.
नैयायिक; वैशेषिक दर्शन मान्ने; बल्लभाचार्यको अनुयायी (वैष्णव)।

सम्बन्धित शब्दहरू