अप्रमाण
Romanized: apramaana, apramaan, apraman, apramana
कुनै पनि प्रमाण नभएको; निस्सा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै पनि प्रमाण नभएको; निस्सा नभएको।
२.
(नाम)
प्रमाणको अभाव वा अनुपस्थिति।