अप्रमित
Romanized: apramit, apramita
अनन्त; असङ्ख्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनन्त; असङ्ख्य।
२.
अपरिमित नापजाँच गर्न नसकिने; अप्रमाणित