अप्रमेय
Romanized: apramey, aprameya
नाप्न नसकिने; असीम; अपरिमित; अनन्त सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नाप्न नसकिने; असीम; अपरिमित; अनन्त
२.
तर्कबाट सिद्ध गर्न नसकिने।
३.
यथार्थ रूपमा जान्न नसकिने।
४.
(नाम)
ब्रह्म; ईश्वर।