अनुमेय
Romanized: anumey, anumeya
अनुमान गर्न लायक वा योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनुमान गर्न लायक वा योग्य।
२.
अनुमानद्वारा जान्न सकिने।