अपेय
Romanized: apey, apeya
पिउन नहुने वा नसकिने; पिउन लायक नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पिउन नहुने वा नसकिने; पिउन लायक नभएको।